सबै समाचार जापानमा PR नियम कडा बनाउने प्रस्तावको विरोध, टोकियोमा विदेशीको प्रदर्शन साझालेख 2026-08-12 3 min Read
जापानमा चामलको मूल्यलाई लिएर जापान सरकारभित्र विवाद टोकियो । जापानमा चामलको मूल्य र सरकारी भण्डारण नीतिलाई लिएर सरकारभित्र मतभेद चर्किएको छ। यस विवादले कृषिमन्त्री सुजुकी नोरिकाजुको राजनीतिक भविष्यसमेत प्रभावित हुन सक्ने चर्चा सुरु भएको छ। गत वर्षको चामल अभाव र मूल्यवृद्धिपछि सरकारले बजारमा भण्डारण गरिएको चामल बिक्री गरेको थियो। तर यस वर्ष अवस्था उल्टिएको छ। उत्पादन ब… साझालेख · जापान 2026-11-23
जापानको आतिशबाजी महोत्सवमा दुर्घटना, दर्शकमाथि पटाका खस्दा ३ जना घाइते टोकियो । जापानको शिजुओका प्रिफेक्चरस्थित इतो सहरमा आतिशबाजी हेर्न पुगेका दर्शकमाथि पटाकाको केही भाग खस्दा एक बालकसहित तीन जना घाइते भएका छन्। सोमबार राति आयोजित **‘८०औँ आन्जिनसाई समुद्री आतिशबाजी महोत्सव’**का क्रममा राति करिब ८ः४४ बजे दर्शक क्षेत्रतर्फ आतिशबाजीको केही भाग खसेको थियो। घटनामा ३० वर्ष आसपासका दम्पती र… साझालेख · जापान 2026-11-23
नेपाल भ्रमणको प्रशंसा गर्दा विवादमा परे जापानका प्रभावशाली नेता टोकियो । नेपाल भ्रमणबाट फर्किएपछि ‘नेपाल स्वर्गजस्तो थियो’ भन्ने अभिव्यक्ति दिएका जापानको फुकुओका प्रिफेक्चुरल सभाका सभामुख इसाओ कुराउची विवादमा परेका छन्। कुराउची जापान भेटेरिनरी मेडिकल एसोसिएसनको कामका लागि नेपाल गएका थिए। नेपालबाट फर्किएपछि उनले त्यहाँ भएको सम्झौता कार्यक्रममा सहभागी भएको उल्लेख गर्दै नेपाललाई ‘स्… साझालेख · जापान 2026-11-23
मृत नवजात शिशु प्रकरणमा जापानमा पक्राउ परेकी नेपाली महिला रिहा टोकियो । जापानको टोकियोमा मृत नवजात शिशुलाई छात्रावासको दराजमा लुकाएको आरोपमा पक्राउ परेकी २४ वर्षीया नेपाली महिलामाथि अभियोजन नचलाइने भएको छ। गत अप्रिलमा टोकियोस्थित एक जापानी भाषा विद्यालयको छात्रावासमा मृत अवस्थामा भेटिएको नवजात शिशुलाई दराजमा राखेर छाडेको आरोपमा ती नेपाली महिलालाई प्रहरीले पक्राउ गरेको थ… साझालेख · जापान 2026-11-23
भ्रष्टाचारी र अपराधीलाई ‘कोर्रा हान्ने’ कानुन बनाउन हर्क साम्पाङको प्रस्ताव काठमाडौं । श्रम संस्कृति पार्टीका सांसद हर्कराज राईले भ्रष्टाचार, बेथिति र दण्डहीनता अन्त्य गर्न अपराधीलाई कडा सजाय दिने कानुन बनाउन सरकारसँग माग गरेका छन्। मंगलबार प्रतिनिधिसभाको बैठकमा बोल्दै राईले अहिलेको कानुनी प्रक्रिया लामो र प्रभावकारी नभएको दाबी गरे। अपराधमा संलग्न व्यक्तिलाई पक्राउ गरी अनुसन्धान गरे पनि विभिन्न… साझालेख · समाचार 2026-11-23
जापानमा ताकाइची सरकारको लोकप्रियता घट्यो टोकियो । जापानकी प्रधानमन्त्री सानाए ताकाइची नेतृत्वको सरकारप्रति जनसमर्थन पछिल्लो समय घटेको एक जनमत सर्वेक्षणले देखाएको छ। सार्वजनिक प्रसारण संस्थाले गरेको सर्वेक्षणअनुसार सरकारको अनुमोदन दर अघिल्लो महिनाको तुलनामा ५ प्रतिशतले घटेर ५३ प्रतिशतमा पुगेको छ। यो ताकाइचीले सन् २०२४ मा प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेयताकै स… साझालेख · जापान 2026-11-23
जापान पठाइदिने भन्दै ११५ जनाबाट करिब २ करोड ८० लाख रुपैयाँ ठगी जापान पठाइदिने भन्दै ११५ जनाबाट करिब २ करोड ८० लाख रुपैयाँ ठगी गरेको आरोपमा Gatsby International Pvt. Ltd. का प्रमुख कार्यकारी अधिकृत (CEO) पक्राउ परेका छन्। पक्राउ पर्नेमा ललितपुरको महालक्ष्मी नगरपालिका–७, चाङ्गाथलीका २९ वर्षीय प्रतीक बुढाथोकी रहेका छन्। बुढाथोकीलाई वैदेशिक रोजगार विभागबाट जारी पक्राउ पुर्जीका आ… साझालेख · जापान 2026-11-23
ओकिनावामा पैदलयात्रीलाई ठक्कर दिने नेपाली पक्राउ जापानको ओकिनावा प्रान्तअन्तर्गत उरासोए शहरमा स्कुटर ले पैदलयात्रीलाई ठक्कर दिएर भागेको आरोपमा स्थानीय प्रहरीले एक २० वर्षीय नेपाली नागरिकलाई पक्राउ गरेको छ। स्थानीय प्रहरीलाई उद्धृत गर्दै सञ्चारमाध्यमले जनाएअनुसार, जुन ४ बिहान करिब ४:२० बजेको समयमा उरासोए शहरको याफुसोस्थित राष्ट्रिय राजमार्ग ५८ को फुटपाथमा प्रवेश गरेक… साझालेख · जापान 2026-11-23
जापानमा विदेशी बालबालिकालाई भाषा सिक्न सहज, एलडीपीको नयाँ प्रस्ताव जापानको सत्तारुढ दल लिबरल डेमोक्र्याटिक पार्टी (LDP) ले विदेशी नागरिक र तिनका बालबालिकालाई जापानी भाषा सिक्न सहज बनाउन सरकारलाई एक विशेष प्रस्ताव पेश गरेको छ। यस प्रस्तावमा भाषा सिकाइका साथै जापान प्रवेश गर्नुअघि नै यहाँको जीवनशैलीसम्बन्धी पूर्व-तयारी कार्यक्रम सञ्चालन गर्ने योजना समावेश गरिएको छ। एलडीपीको विदेशी … साझालेख · जापान 2026-11-23
नक्कली प्रमाणपत्र रोक्न जापानमा ‘तोकुतेइ गिनोउ’ आवेदकको कडा जाँच जापानको अध्यागमनले ‘तोकुतेइ गिनोउ’ भिसामा नक्कली जापानी भाषा प्रमाणपत्र रोक्न जनवरीदेखि सबै आवेदकको प्रमाणपत्र अनिवार्य रुजु गर्ने नयाँ नियम लागु गरेको छ। जापानको अध्यागमन सेवा एजेन्सी (इमिग्रेसन) ले ‘तोकुतेइ गिनोउ’ (Specified Skilled Worker) भिसाका आवेदकहरूले पेश गर्ने जापानी भाषा परीक्षाको प्रमाणपत्र जाँचमा विशे… साझालेख · जापान 2026-11-23
जापानको साइतामामा केयर म्यानेजरको हत्या: आधारहीन भ्रमले लियो ज्यान जापानको साइतामा प्रान्तस्थित खावागुची सहरमा एक ६३ वर्षीया केयर म्यानेजरको बीभत्स हत्या भएको छ। जुन १ तारिख दिउँसो ३ बजेतिर नियमित घरदैलो सेवा का लागि एक बिरामीको घरमा पुगेकी सुजुकी कियोकोलाई सोही घरमा बस्ने ६० वर्षीय छोराले चक्कु प्रहार गरी हत्या गरेका हुन्। घटनापछि ती पुरुषले पनि आफैंलाई चक्कु प्रहार गरी आत्महत्या… साझालेख · जापान 2026-11-23
जापानमा किशोरीमाथि यौन दुर्व्यवहारको आरोपमा २८ वर्षीय नेपाली पक्राउ जापानको तोत्तोरी प्रान्तमा एक किशोरी (टिनेजर) छात्रामाथि यौन दुर्व्यवहार गरेको गम्भीर आरोपमा जापानी प्रहरीले एक २८ वर्षीय नेपाली युवालाई पक्राउ गरेको छ। ‘निर्दिष्ट दक्ष कामदार’ अर्थात् ‘तोकुतेइ गिनौ’ (Specified Skilled Worker) भिसा अन्तर्गत रोजगारीका लागि जापान प्रवेश गरेका ती हाल बेरोजगार रहेका नेपालीलाई मंगलबार (ज… साझालेख · जापान 2026-11-23