सबै समाचार जापानमा महँगीको दबाब कायमै, मुद्रास्फीति २.२ प्रतिशतमा उक्लियो साझालेख 2026-11-24 2 min Read
चितुवाको आक्रमणबाट किशोरीको मृत्यु बर्दियाको राजापुरमा चितुवाको आक्रमणबाट १३ वर्षीया किशोरीको मृत्यु भएको छ । राजापुर नगरपालिका–१० मझराकी कमलासिंह ठकुरीको चितुवाको आक्रमणबाट घटनास्थलमै मृत्यु भएक साझालेख · समाज 2026-11-24
जापानमा नेपाली स्वाद घरमै पुर्याउन KHUSHI FOODS को मोबाइल एप सार्वजनिक जापानमा बस्ने नेपालीका लागि खुशी फुड्सले मोबाइल एप सार्वजनिक गरेको छ। अब चामल, दाल, मसला, अचार र अन्य नेपाली किराना सामान मोबाइलबाटै अर्डर गर्न सकिनेछ। साझालेख · जापान 2026-11-24
एनपीएलका आठै टोलीलाई आफ्नै घरेलु मैदान, सरकारको तयारी नेपाल प्रिमियर लिगलाई छैटौँ संस्करणदेखि होम एन्ड अवे प्रणालीमा सञ्चालन गर्ने तयारी। आठवटै फ्रेन्चाइज टोलीका लागि घरेलु मैदान र रंगशाला निर्माणबारे सरकारको छलफल। साझालेख · खेलकुद 2026-11-24
जापानमा सैलुनको आवरणमा अवैध सौन्दर्य शल्यक्रिया, ३ जना पक्राउ जापानको नागोयामा चिकित्सकको अनुमति बिना महिलाको आँखाको शल्यक्रिया गरेको आरोपमा तीन भियतनामी पक्राउ परेका छन्। उपचारपछि पीडितले आँखा बन्द गर्न नसक्ने समस्या भोगिन्। साझालेख · जापान 2026-11-24
राइजिङ स्टार्स एसिया कपमा नेपालले पाकिस्तानसँग खेल्दै, जित्नैपर्ने दबाब एसीसी राइजिङ स्टार्स एसिया कपमा नेपालले मंगलबार पाकिस्तान शाहीन्ससँग खेल्दैछ। समूह चरणको अन्तिम खेलमा नेपाललाई सेमिफाइनल पुग्ने सम्भावना काय साझालेख · खेलकुद 2026-11-24
प्रधानमन्त्रीको भारत भ्रमणमा ६ परियोजना : एक हस्तान्तरण, दुई उद्घाटन, तीन शिलान्यास समकक्षी नरेन्द्र मोदीसँगको द्विपक्षीय छलफलपछि आयोजित पत्रकार सम्मेलनमा यी आयोजना शिलान्यास तथा हस्तान्तरण गरिएको हो । साझालेख · राजनीति 2026-11-23
जापानमा नेपालीको सहयोग अभियान: नेपालका विपद् पीडितका लागि च्यारिटी रुमाल बिक्री जापानको नागासाकी प्रिफेक्चरमा बस्दै आएका नेपाली नागरिक बिनोद सापकोटाले नेपालमा बाढीपहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न च्यारिटी रुमाल बिक्री अभियान सुरु गरेका छन्। अगस्ट २६ मा नेपाल–चीन सीमाक्षेत्र नजिक भएको ठूलो पहिरोबाट प्रभावितहरूलाई सहयोग गर्न उनले नेपाली झण्डा तथा प्राकृतिक दृश्यहरू समेटिएका चार प्रकारका रु… साझालेख · जापान 2026-11-23
जापानमा नेपाली स्न्याक्समा क्यान्सरजन्य विषाक्त पदार्थ भेटियो, बजारबाट फिर्ता गर्न आदेश टोकियो। जापानको चिबा प्रिफेक्चरमा नेपाली उत्पादनको मकैबाट बनेको स्न्याक्समा क्यान्सरको जोखिम बढाउने विषाक्त पदार्थ ‘अफ्लाटक्सिन’ निर्धारित सीमाभन्दा बढी भेटिएपछि बजारबाट फिर्ता गर्न आदेश दिइएको छ। चिबा प्रिफेक्चरको स्वास्थ्य निर्देशन विभागका अनुसार ‘BHUTEKO MAKAI’ नामक स्न्याक्समा तोकिएको मापदण्डभन्दा बढी अफ्लाटक्सिन भेटिएको ह… साझालेख · जापान 2026-11-23
जापानमा रेल दुर्घटनामा ४ कामदारको मृत्यु, ठेकेदार कम्पनीमा प्रहरीको छापा तोचिगी प्रान्तको तोबु निक्को रेलमार्गअन्तर्गत शिन–कानुमा स्टेसनमा काम गरिरहेका ४ जना कामदारको रेलसँग ठोक्किएर मृत्यु भएको घटनामा प्रहरीले अनुसन्धान तीव्र पारेको छ। अगस्ट २० मा रेलमार्गमा घाँस काट्ने काम गरिरहेका ४ जना कामदारलाई स्टेसनमा प्रवेश गरेको तीव्र गतिका रेलले ठक्कर दिएको थियो। दुर्घटनामा चारै जनाको मृत्यु भयो। … साझालेख · जापान 2026-11-23
जापानको सागामा विदेशी विद्यार्थी लक्षित रोजगार मेला, २०० भन्दा बढी सहभागी जापानको सागा प्रिफेक्चरमा विदेशी विद्यार्थीहरूलाई रोजगारीको अवसर प्रदान गर्ने उद्देश्यले संयुक्त रोजगार मेला आयोजना गरिएको छ। स्थानीय सरकारको पहलमा आयोजित उक्त मेलामा १८ वटा स्थानीय कम्पनी तथा करिब २०० जना विदेशी विद्यार्थीहरूको सहभागिता रहेको थियो। मेलामा सहभागी नेपाल तथा श्रीलङ्का लगायतका देशका विद्यार्थीहरूले जापा… साझालेख · जापान 2026-11-23
जापानको फुकुओकामा २५ वर्षीया नेपाली छात्राको हत्या, नदीमा भेटियो शव! जापानको फुकुओका सहरमा २५ वर्षीया नेपाली विद्यार्थी मृत अवस्थामा फेला परेकी छन्। प्रहरीले घटनालाई हत्या भएको आशंकामा अनुसन्धान सुरु गरेको छ। प्रहरीका अनुसार अगस्ट १९ को बिहान फुकुओका सहरको मध्य भाग हुँदै बग्ने नदीमा एक महिलाको शव फेला परेको थियो। शव नदी किनारबाट केही मिटर टाढा पानीमा भेटिएको थियो। अनुसन्धानपछि… साझालेख · जापान 2026-11-23
जापानमा साथीहरूसँग नदीमा पौडी खेल्ने क्रममा नेपाली युवकको मृत्यु टोयोटा, जापान। जापानको आइची प्रिफेक्चरस्थित टोयोटा सहरमा नदीमा पौडी खेल्ने क्रममा २८ वर्षीय नेपाली युवक लिम्बु एखियनको मृत्यु भएको छ। प्रहरी र दमकल अधिकारीका अनुसार घटना अगस्ट १५ तारिख साँझ करिब ५ः३० बजे हिराटोबाशीचोस्थित याहागी नदी (矢作川) मा भएको हो। नदीमा पौडी खेलिरहेका तीन जना बगेपछि उनीहरूमध्ये दुई जना आफैं… साझालेख · जापान 2026-11-23