छात्रवृत्ति नदिने विद्यालयलाई कारबाही गर्ने महानगरको चेतावनी काठमाडौँ महानगरपालिकाले छात्रवृत्ति उपलब्ध नगराउने विद्यालयलाई कारबाही गर्ने भएको छ । महानगर प्रमुख बालेन्द्र शाहले महानगर अन्तर्गत सञ्चालित विद्यालयले यही जेठ २८ गतेभित्र छात्रवृत्ति वितरण गरिएको विवरण महानगरमा नबुझाए प्रचलित कानुन बमोजिम कारबाही गर्ने बताएका छन् । साझा लेख 2023-06-06
महानगर प्रमुख बालेन्द्र साहले गरे सामुदायिक विद्यालयको निरीक्षण मुख साहले बालबालिकाको चौतर्फी एवं सर्वाङ्गीण विकासबाट सामुदायिक विद्यालयको शैक्षिक सुधार गरिने बताए । साझा लेख 2023-05-31
विषयगत शिक्षक अभावमा पढाइ नभएको भन्दै विद्यार्थी आन्दोलित धनुषाको बटेश्वर गाउँपालिका वडा नं. १ स्थित लक्ष्मी माध्यमिक विद्यालयका विद्यार्थी आन्दोलित भएका छन् । साझा लेख 2023-05-31
शैक्षिक सत्र सुरु भएको छैन, कर्णालीका विद्यार्थीका हात-हातमा पुस्तक शिक्षकले कक्षा कोठामा पढाएकै भरमा उनले वार्षिक परीक्षा दिनुपर्यो। ‘परीक्षा दिने बेलासम्म पनि किताब नआउँदा शिक्षकले कक्षा कोठामा पढाएकै भरमा हामीले परीक्षा दियौं,’ उनले भनिन्, ‘कक्षा सातसम्म किताब नपढेर परीक्षा दिने म मात्रै होइन, मजस्ता धेरै विद्यार्थी हुनुहुन्थ्यो।’ साझा लेख 2023-05-31
त्रियुगा नमुना विद्यालय जहाँ भर्ना पाउन प्रवेश परीक्षा उत्तीर्ण हुनुपर्छ जिल्लाका अधिकांश सामुदायिक विद्यालयका व्यवस्थापन समिति, स्थानीय जनप्रतिनिधिलगायत विद्यार्थी भर्ना अभियानअन्तर्गत गाँउगाँउमा विद्यार्थी खोज्दै हिँडेका बेला उदयपुरको गाईघाटस्थित त्रियुगा नमुना विद्यालयलाई भने विद्यार्थीको चाप थेग्न हम्मेहम्मे परेको छ । साझा लेख 2023-05-31