sajha party
  • Home
  • Trending
  • History
  • Rashifal
साझा लेख
  • मुख्य समाचार
  • जीवनशैली
  • समाज
  • राजनीति
  • शिक्षा
  • अन्तर्राष्ट्रिय
  • विजनेस
  • खेलकुद
  • प्रवास
  • मनोरन्जन
  • प्रविधि
  • स्वास्थ्य
  • Privacy Policy
  1.  होमपेज
  2. विजनेस

विजनेस

नेपाल वायूसेवा निगमलाई उत्कृष्ट राष्ट्रिय ध्वजावाहक सम्मान प्राप्त

साझा लेख 2023-11-17 3 min Read
  • मुख्य समाचार
  • जीवनशैली
  • समाज
  • राजनीति
  • शिक्षा
  • अन्तर्राष्ट्रिय
  • विजनेस
  • खेलकुद
  • प्रवास
  • मनोरन्जन
  • प्रविधि
  • स्वास्थ्य
  • वाणिज्य बैंकहरुले घटाए ब्याजदर, कुन बैंकको कति ?

    वाणिज्य बैंकहरुले घटाए ब्याजदर, कुन बैंकको कति ?

    काठमाडौं – वाणिज्य बैंकहरुले मंसिर महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेका छन। २० वाणिज्य बैंकले नयाँ ब्याजदर सार्वजनिक गरेका हुन्। नयाँ ब्याजदर अनुसार अधिकांश वाणिज्य बैंकहरुले मंसिर महिनाका लागि निक्षेपको ब्याजदर घटाएका छन्।
    साझा लेख 2023-11-16
  • त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उडानको चाप

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उडानको चाप

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आन्तरिक र अन्तर्राष्ट्रिय दुवैतर्फ हवाई उडान बढेको छ । तिहार सुरु भएदेखि नै दैनिक हवाई उडानको चाप रहेको विमानस्थल कार्यालयले जनाएको छ ।
    साझा लेख 2023-11-12
  • बागलुङमा बढ्यो भोटे कुकुरको माग

    बागलुङमा बढ्यो भोटे कुकुरको माग

    पश्चिम बागलुङको व्यापारिक केन्द्र बुर्तिबाङ बजारदेखि माथितिर लागियो भने अधिकांश घरमा कुकुर भेटिन्छन् । ती कुकुर साना आँखा, लामा–लामा रौँ र मोटाघाटा देखिन्छन् ।
    साझा लेख 2023-11-12
  • सहकारीद्वारा दसैँमा ६९ लाखबढीको खसीबोका बिक्री

    सहकारीद्वारा दसैँमा ६९ लाखबढीको खसीबोका बिक्री

    झापाको सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाले दसैँमा रु ६९ लाख ६० हजार मूल्यको खसीबोका बिक्री गरेको छ । संस्थाबाट कृषि कर्जा लिएर व्यावसायिक बाख्रापालन गरेका झापा र इलाम जिल्लाका किसानबाट ती खसीबोका नगदै किनेर उपभोक्तालाई बिक्री गरेको संस्थाका निर्देशक लक्ष्मण खतिवडाले बताए ।
    साझा लेख 2023-11-11
  • कर्मचारीका लागि इन्धनको सट्टा नगद दिने निर्देशिका तयार

    कर्मचारीका लागि इन्धनको सट्टा नगद दिने निर्देशिका तयार

    काठमाडौँ । सवारीसाधन सुविधा प्राप्त गर्ने कर्मचारीलाई इन्धनबापत नगद उपलब्ध गराउन सरकारले निर्देशिका जारी गरेको छ ।
    साझा लेख 2023-11-11
  • पर्यटकको वृद्धिसँगै बन्दीपुरका व्यवसायी उत्साहित

    पर्यटकको वृद्धिसँगै बन्दीपुरका व्यवसायी उत्साहित

    ‘पहाडकी रानी’ उपनामले परिचित पर्यटकीय क्षेत्र बन्दीपुरमा पर्यटकको चहलपहल बढ्न थालेको छ । आन्तरिक एवंं बाह्य पर्यटकको दैनिक आवागमनमा वृद्वि हुन थालेपछि यहाँका व्यवसायी उत्साहित भएका छन् ।
    साझा लेख 2023-10-29
  • सुनको मूल्य अहिलेसम्मकै उच्च

    सुनको मूल्य अहिलेसम्मकै उच्च

    नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । शनिबार छापावाल सुन प्रतितोला १ लाख १७ हजार रुपैयाँमा कारोबार भयो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यो मूल्य अहिलेसम्मकै उच्च हो ।
    साझा लेख 2023-10-29
  • इन्धनको भाउ बढ्यो

    इन्धनको भाउ बढ्यो

    नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । इन्डियन आयल कर्पोरेसनबाट प्राप्त नयाँ खरिद मूल्यअनुसार निगमले पेट्रोल, डिजेल र खाना पकाउने ग्यासको मूल्य बढाएको हो । पेट्रोल प्रतिलिटर ४ रुपैयाँ र डिजेल/मटीतेल ३ रुपैयाँ बढाइएको छ ।
    साझा लेख 2023-08-31
  • एमसीसी कार्यान्वयनकाे बिराेधमा चार कम्युनिष्ट पार्टीले प्रदर्शन गर्दै

    एमसीसी कार्यान्वयनकाे बिराेधमा चार कम्युनिष्ट पार्टीले प्रदर्शन गर्दै

    काठमाडौं। संसद बाहिर रहेका चार साना कम्युनिष्ट पार्टीले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता कार्यान्वयन विरुद्ध आज देशब्यापी प्रदर्शन गर्ने भएका छन्।
    साझा लेख 2023-08-30
  • बागलुङमा एक वर्षमा ६० हजार मेट्रिक टन आलु उत्पादन

    बागलुङमा एक वर्षमा ६० हजार मेट्रिक टन आलु उत्पादन

    बलेवा, १२ भदौ । बागलुङमा एक वर्षमा ६० हजार मेट्रिक टन आलु उत्पादन भएको छ । कृषि ज्ञान केन्द्र बागलुङका अनुसार एक वर्षमा हिउँदे र बर्खे बाली गरेर ५९ हजार ६ सय ५० मेट्रिक टन आलु उत्पादन भएको छ ।
    साझा लेख 2023-08-29
  • काठमाडौँ महानगरपालिकाले तिरायो डेढ लाख जरिवाना : कालिञ्चोक ट्रेडिङ

    काठमाडौँ महानगरपालिकाले तिरायो डेढ लाख जरिवाना : कालिञ्चोक ट्रेडिङ

    बिक्रीका लागि राखिएको हल्का पेय पदार्थ कोकमा अखाद्य वस्तु पाइएपछि काठमाडौँ महानगरपालिकाले बागबजारको एक पसललाई १ लाख ५० हजार रुपैयाँ जरिवाना तिराएको छ । बागबजारमा रहेको कालिञ्चोक ट्रेडिङ नेपालमा बिक्रीका लागि राखिएको कोकमा अखाद्य वस्तु पाइएपछि महानगरले जरिवाना तिराएको हो ।
    साझा लेख 2023-08-27
  • सन्दीपविरुद्धको बलात्कार मुद्दामा आज पनि सुनुवाइ भएन

    सन्दीपविरुद्धको बलात्कार मुद्दामा आज पनि सुनुवाइ भएन

    काठमाडौं । क्रिकेटर सन्दीप लामिछाने विरुद्धको बलात्कार मुद्दाले आइतबार पनि पालो पाएन । न्यायाधीश प्रकाशप्रसाद पण्डितको इजलासले ५ औं नम्बरमा भएको मुद्दामा हेर्न नभ्याइने भनी आदेश गरेको हो ।
    साझा लेख 2023-08-27
  • इन्धनको मूल्य बढेकाे २४ घण्टा नपुग्दै सार्वजनिक यातायातको भाडा बढ्यो

    इन्धनको मूल्य बढेकाे २४ घण्टा नपुग्दै सार्वजनिक यातायातको भाडा बढ्यो

    सरकारले सार्वजनिक यातायात भाडा बढाएकाे छ। इन्धनको मूल्यवृद्धि भएको २४ घण्टा नपुग्दै सरकारले सार्वजनिक यातायातको भाडा बढाएको हो ।
    साझा लेख 2023-08-16
  • यो साता ह्वात्तै घट्यो सुनचाँदीको मूल्य

    यो साता ह्वात्तै घट्यो सुनचाँदीको मूल्य

    यो साता नेपाली बजारमा सुनचाँदीको मूल्यमा गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार गत साताको शुक्रबारको तुलनामा यो साताको शुक्रबारसम्म सुनचाँदीको मूल्यमा ठूलो गिरावट आएको हो ।
    साझा लेख 2023-06-25
  • नेपाल एयरलाइन्सको क्वालालम्पुर–भैरहवा उडान सुरु

    नेपाल एयरलाइन्सको क्वालालम्पुर–भैरहवा उडान सुरु

    नेपाल एयरलाइन्सले मलेसियाको क्वालालम्पुरबाट भैरहवा विमानस्थलमा पहिलो पटक उडान गरेको छ । विमानस्थल सञ्चालनमा आएको एक वर्षपछि आज मंगलबारबाट गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल एयरलाइन्सको अन्तरष्ट्रिय नियमित उडान सुरु गरेको हो।
    साझा लेख 2023-06-13
  • पोखरामा ‘ड्रागन बोट रेस फेस्टिभल’को तयारी, चीनबाट ल्याइयो ८ वटा विशेष डुंगा

    पोखरामा ‘ड्रागन बोट रेस फेस्टिभल’को तयारी, चीनबाट ल्याइयो ८ वटा विशेष डुंगा

    नेपाल र चीनबीचको सांस्कृतिक तथा जनस्तरसम्मको सम्बन्ध सुमधुर बनाउँदै नेपालमा चिनियाँ पर्यटक बढाउने उद्देश्यले पोखरामा पहिलोपटक ‘नेपाल चीन फ्रेण्डसीप ड्रागन बोट रेस फेस्टिभल’ हुने भएको छ ।
    साझा लेख 2023-06-08
  • एघार महिनामा ९२ लाखको इन्धन स्वाहा

    एघार महिनामा ९२ लाखको इन्धन स्वाहा

    वीरगन्ज । पर्साको सखुवाप्रसौनी गाउँपालिकामा ११ महिनाको अवधिमा ९२ लाखको इन्धन खपत भएको छ । गाउँपालिका अध्यक्ष यसवन्त यादव र प्रमुख प्रशासकीय अधिकृत देवनाथ साहले  इन्धन वितरणमा मनपर्दी गरेपछि ११ महिनाको अवधिमा ९२ लाख रुपैयाँ बराबरको इन्धन सकिएको  हो। जम्मा ६ वटा वडा भएको सखुवाप्रसौनीमा अध्यक्ष, उपाध्यक्ष, प्रमुख प्रशासक…
    साझा लेख 2023-06-06
  • थप ११ कम्पनीलाई ब्रोकर लाइसेन्स

    थप ११ कम्पनीलाई ब्रोकर लाइसेन्स

    नेपाल धितोपत्र बोर्डले थप ११ कम्पनीलाई ब्रोकर लाइसेन्स दिएको छ । सोमबार ती कम्पनीहरुलाई बोर्डले लाइसेन्स दिएको हो ।
    साझा लेख 2023-06-05
  • विकास बैंक र फाइनान्सले ब्याजदर घटाउने

    विकास बैंक र फाइनान्सले ब्याजदर घटाउने

    निक्षेपमा सुधारसँगै कर्जा–निक्षेप अनुपात (सीडी रेसियो) रेसियोमा सुधार भएपछि ब्याजदर घटाउन निर्णय भएको विकास बैंक र वित्त कम्पनीहरुको तर्क छ ।
    साझा लेख 2023-05-31
  • गत वर्षको तुलनामा घट्यो पेट्रोलियम पदार्थको खपत

    गत वर्षको तुलनामा घट्यो पेट्रोलियम पदार्थको खपत

    पछिल्लो समय पेट्रोलियम पदार्थको खपतमा कमी आउन थालेको छ। नेपाल आयल निगमले गत आर्थिक वर्षको तुलनामा चालु आवमा पेट्रोलियम पदार्थका खपतमा कम भएको जानकारी दिएको छ।
    साझा लेख 2023-05-31
  • राष्ट्र बैंकको कठोर नीतिले अर्थतन्त्र सुधार हुँदै : गभर्नर अधिकारी

    राष्ट्र बैंकको कठोर नीतिले अर्थतन्त्र सुधार हुँदै : गभर्नर अधिकारी

    नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले राष्ट्र बैंकको कठोर नीतिका कारण नै अर्थतन्त्रमा सुधार आइरहेको दाबी गर्नुभएको छ ।
    साझा लेख 2023-05-31
  • साढे पाँच महिनामा १० अर्ब ३८ करोडको विद्युत निर्यात

    साढे पाँच महिनामा १० अर्ब ३८ करोडको विद्युत निर्यात

    यस वर्षको पहिलो साढे पाँच महिनामा १० अर्ब ३८ करोड ९६ लाख रुपियाँको विद्युत् भारत निर्यात भएको छ । देशभित्र खपत गरी अतिरिक्त भएको एक अर्ब २६ करोड २५ लाख ३८ हजार युनिट विद्युत् नेपाल विद्युत प्राधिकरणले कात्तिकसम्ममा निर्यात गरी १० अर्ब ३८ करोड ९६ लाख रुपियाँ आर्जन गरेको छ ।Electricity export worth 10.38 billion in f…
    साझा लेख 2023-05-31
  • सुनको भाउ आज ११ सय रुपैयाँले बढ्यो

    सुनको भाउ आज ११ सय रुपैयाँले बढ्यो

    सुनको भाउ आज तोलामा १ हजार १ सय रुपैयाँले बढेको छ । कारोबार हुने हप्ताको पहिलो दिन आज आइतवार सुनको भाउ तोलामा ११ सय रुपैयाँले बढेर १ लाख ५ हजार रुपैयाँ पुगेकाे हाे ।
    साझा लेख 2023-05-31
  • नेपाल एयरलाइन्सको टिकट अब अनलाइनबाटै

    नेपाल एयरलाइन्सको टिकट अब अनलाइनबाटै

    नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) ले आन्तरिक उडानको टिकटलाई पूर्ण रूपमा अनलाइन प्रणालीमा जोडेको छ।
    साझा लेख 2023-05-31
  • आज देखि बन्द भयो हेटौँडा सिमेन्टको उत्पादन

    आज देखि बन्द भयो हेटौँडा सिमेन्टको उत्पादन

    सिमेन्ट उत्पादनका लागि आगो बाल्ने मेसिन ९भट्टी०मा प्राविधिक समस्या आएपछि आजदेखि सो उद्योगको उत्पादन बन्द भएको उद्योग व्यवस्थापनले जनाएको छ।
    साझा लेख 2023-05-31
  • मिटरब्याजलाई अपराध घोषणा गर्ने सरकारको निर्णय

    मिटरब्याजलाई अपराध घोषणा गर्ने सरकारको निर्णय

    मिटरब्याजलाई सरकारले अपराधको परिभाषाभित्र राख्ने निर्णय गरेको छ। यसका लागि मुलुकी फौजदारी अपराधसंहिता संशोधन प्रक्रिया अघि बढाउने मन्त्रिपरिषद्ले निर्णय गरेको छ।
    साझा लेख 2023-05-31
  • पर्यटक बढ्न थालेपछि पोखरामा अन्तर्राष्ट्रिय उडानको माग

    पर्यटक बढ्न थालेपछि पोखरामा अन्तर्राष्ट्रिय उडानको माग

    पोखराका व्यवसायीले प्रधानमन्त्री पुष्पकमल दाहाल, अर्थमन्त्री प्रकाशशरण महत र संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीलाई भेटेर अन्तर्राष्ट्रिय उडान सुरु गर्न माग गरेका हुन् ।
    साझा लेख 2023-05-31
  • दूध अभावपछि भारतबाट ल्याउन मागियो अनुमति

    दूध अभावपछि भारतबाट ल्याउन मागियो अनुमति

    दूध अभाव भएपछि सरकारी तथा निजी डेरी उद्योगीहरूले भारतबाट दूध, एसएनपी (धुलो दूध) र बटर ल्याउन कृषि तथा पशुपन्छी विकास मन्त्रालयसँग अनुमति माग गरेका छन् ।
    साझा लेख 2023-05-31
sajhalekh.com

ट्रेन्डिङ

logo

Welcome to Sajhalekh.com, where we strive to provide our users with the latest news and information from around the world. Our platform is designed to retrieve news from various API sources and publish them on our website, ensuring that our users have access to timely and relevant information at all times.

copyright © sajhalekh All rights reserved. Terms of Service Privacy Policy

यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।