जापानमा ताकाइची सरकारको लोकप्रियता घट्यो टोकियो । जापानकी प्रधानमन्त्री सानाए ताकाइची नेतृत्वको सरकारप्रति जनसमर्थन पछिल्लो समय घटेको एक जनमत सर्वेक्षणले देखाएको छ। सार्वजनिक प्रसारण संस्थाले गरेको सर्वेक्षणअनुसार सरकारको अनुमोदन दर अघिल्लो महिनाको तुलनामा ५ प्रतिशतले घटेर ५३ प्रतिशतमा पुगेको छ। यो ताकाइचीले सन् २०२४ मा प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेयताकै स… साझालेख 2026-11-23
जापान पठाइदिने भन्दै ११५ जनाबाट करिब २ करोड ८० लाख रुपैयाँ ठगी जापान पठाइदिने भन्दै ११५ जनाबाट करिब २ करोड ८० लाख रुपैयाँ ठगी गरेको आरोपमा Gatsby International Pvt. Ltd. का प्रमुख कार्यकारी अधिकृत (CEO) पक्राउ परेका छन्। पक्राउ पर्नेमा ललितपुरको महालक्ष्मी नगरपालिका–७, चाङ्गाथलीका २९ वर्षीय प्रतीक बुढाथोकी रहेका छन्। बुढाथोकीलाई वैदेशिक रोजगार विभागबाट जारी पक्राउ पुर्जीका आ… साझालेख 2026-11-23
ओकिनावामा पैदलयात्रीलाई ठक्कर दिने नेपाली पक्राउ जापानको ओकिनावा प्रान्तअन्तर्गत उरासोए शहरमा स्कुटर ले पैदलयात्रीलाई ठक्कर दिएर भागेको आरोपमा स्थानीय प्रहरीले एक २० वर्षीय नेपाली नागरिकलाई पक्राउ गरेको छ। स्थानीय प्रहरीलाई उद्धृत गर्दै सञ्चारमाध्यमले जनाएअनुसार, जुन ४ बिहान करिब ४:२० बजेको समयमा उरासोए शहरको याफुसोस्थित राष्ट्रिय राजमार्ग ५८ को फुटपाथमा प्रवेश गरेक… साझालेख 2026-11-23
जापानमा विदेशी बालबालिकालाई भाषा सिक्न सहज, एलडीपीको नयाँ प्रस्ताव जापानको सत्तारुढ दल लिबरल डेमोक्र्याटिक पार्टी (LDP) ले विदेशी नागरिक र तिनका बालबालिकालाई जापानी भाषा सिक्न सहज बनाउन सरकारलाई एक विशेष प्रस्ताव पेश गरेको छ। यस प्रस्तावमा भाषा सिकाइका साथै जापान प्रवेश गर्नुअघि नै यहाँको जीवनशैलीसम्बन्धी पूर्व-तयारी कार्यक्रम सञ्चालन गर्ने योजना समावेश गरिएको छ। एलडीपीको विदेशी … साझालेख 2026-11-23
नक्कली प्रमाणपत्र रोक्न जापानमा ‘तोकुतेइ गिनोउ’ आवेदकको कडा जाँच जापानको अध्यागमनले ‘तोकुतेइ गिनोउ’ भिसामा नक्कली जापानी भाषा प्रमाणपत्र रोक्न जनवरीदेखि सबै आवेदकको प्रमाणपत्र अनिवार्य रुजु गर्ने नयाँ नियम लागु गरेको छ। जापानको अध्यागमन सेवा एजेन्सी (इमिग्रेसन) ले ‘तोकुतेइ गिनोउ’ (Specified Skilled Worker) भिसाका आवेदकहरूले पेश गर्ने जापानी भाषा परीक्षाको प्रमाणपत्र जाँचमा विशे… साझालेख 2026-11-23
जापानको साइतामामा केयर म्यानेजरको हत्या: आधारहीन भ्रमले लियो ज्यान जापानको साइतामा प्रान्तस्थित खावागुची सहरमा एक ६३ वर्षीया केयर म्यानेजरको बीभत्स हत्या भएको छ। जुन १ तारिख दिउँसो ३ बजेतिर नियमित घरदैलो सेवा का लागि एक बिरामीको घरमा पुगेकी सुजुकी कियोकोलाई सोही घरमा बस्ने ६० वर्षीय छोराले चक्कु प्रहार गरी हत्या गरेका हुन्। घटनापछि ती पुरुषले पनि आफैंलाई चक्कु प्रहार गरी आत्महत्या… साझालेख 2026-11-23
जापानमा किशोरीमाथि यौन दुर्व्यवहारको आरोपमा २८ वर्षीय नेपाली पक्राउ जापानको तोत्तोरी प्रान्तमा एक किशोरी (टिनेजर) छात्रामाथि यौन दुर्व्यवहार गरेको गम्भीर आरोपमा जापानी प्रहरीले एक २८ वर्षीय नेपाली युवालाई पक्राउ गरेको छ। ‘निर्दिष्ट दक्ष कामदार’ अर्थात् ‘तोकुतेइ गिनौ’ (Specified Skilled Worker) भिसा अन्तर्गत रोजगारीका लागि जापान प्रवेश गरेका ती हाल बेरोजगार रहेका नेपालीलाई मंगलबार (ज… साझालेख 2026-11-23
इबाराकीमा विदेशी विद्यार्थी १० गुणाले बढे जापानको इबाराकी प्रान्तस्थित व्यावसायिक विद्यालय (सेन्स्यु गाक्को) हरूमा अध्ययनरत विदेशी विद्यार्थीहरूको संख्या विगत ३ वर्षमा १० गुणाले वृद्धि भएको छ। यसरी छोटो समयमै अस्वाभाविक रूपमा विदेशी विद्यार्थीको चाप बढ्दा भाषा र संस्कृतिको भिन्नताले स्थानीय बासिन्दाहरूसँग विभिन्न विवाद तथा समस्याहरू उत्पन्न हुन थालेका छन्। यसै परिस्थ… साझालेख 2026-11-23
जापानको घर-घरमा पुग्दै विदेशी केयरगिभर: सेवा लिने जापानी परिवार ६० प्रतिशत पुग्यो जापानमा भिजिटिङ केयर (घरदैलोमा पुगेर दिइने हेरचाह) क्षेत्रमा विदेशी कामदारको प्रवेश सहज बनाउन भिसा नियम खुकुलो पारिएको एक वर्ष पूरा भएको छ। केयरगिभरको चरम अभाव झेलिरहेको यस क्षेत्रमा भाषा र संस्कृतिको भिन्नताले समस्या निम्त्याउन सक्ने चिन्ता सुरुमा गरिएको थियो। तर, व्यवहारमा भने विदेशी कामदारहरू जापानी समाजका ला… साझालेख 2026-11-23
जापानमा ताईफुको खतरा: ओकिनावामा आँधी, अन्य क्षेत्रमा भारी वर्षा जापानमा एकातिर अत्यधिक गर्मीको प्रकोप बढेको छ भने अर्कोतर्फ ताईफुको गम्भीर खतरा मडारिएको छ। जापान मौसम विज्ञान एजेन्सीका अनुसार, ताईफु नम्बर ६ आउँदो सोमबार (जुन १) देखि मंगलबार (जुन २) सम्ममा अत्यन्तै शक्तिशाली रूप लिँदै ओकिनावा र अमामी क्षेत्रको नजिक पुग्ने अनुमान गरिएको छ। यसको प्रभावस्वरूप ओकिनावामा विनाशकारी हाव… साझालेख 2026-11-23
जरुरी सूचना (जापान) : हराएको व्यक्तिको खोजी कार्यमा सहयोगको हार्दिक अपिल! जापानको टोकियोस्थित एभरेस्ट इन्टरनेशनल स्कुलमा कक्षा ९ मा अध्ययनरत १४ वर्षीय छात्र अमन अधिकारी हिजो (मिति २०२६/०५/२९ गते) बिहान करिब ८:२० बजे विद्यालय जानुभएको र साँझ ५:०० बजे विद्यालयबाट निस्किएपछि हालसम्म परिवारको सम्पर्कमा आउनुभएको छैन। परिवार र सम्बन्धित निकायहरूबाट उहाँको तीव्र रूपमा खोजी कार्य भइरहेको छ। यस सं… साझालेख 2026-11-23
जापानमा पहिलो: विदेशीका समस्या सुन्न खावागुचीमा छुट्टै डेस्क जापानको साइतामा प्रिफेक्चरस्थित खावागुची सहरले विदेशी नागरिकसँग सम्बन्धित समस्याहरू समाधान गर्न देशमै पहिलोपटक ‘विदेशी परामर्श कक्ष’ (Foreigner Consultation Desk) स्थापना गर्ने भएको छ। विदेशी नागरिकको सबैभन्दा धेरै बसोबास रहेको यस सहरमा आगामी जुलाई १ तारिखदेखि उक्त सेवा सुरु हुन लागेको हो। मे २९ तारिखमा आयोजित … साझालेख 2026-11-23