‘टिकटकलाई करको दायरामा ल्याउनुपर्थ्यो’
काठमाडौं- कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान)ले टिकटकलाई करको दायरामा ल्याएर व्यावसायिक वातावरणमा सञ्चालन तथा नियमनको व्यवस्था गर्न सकेको भए देशको अर्थतन्त्रमा सहयोग पुग्थ्यो भनेको छ ।
साझा लेख