नेपालमा टिकटक बन्द गर्ने सरकारको निर्णय
काठमाडौं। सरकारले नेपालमा टिकटक बन्द गर्ने निर्णय गरेको छ। आज बसेको मन्त्रिपरिषद बैठकले टिकटक बन्द गर्ने निर्णय गरेको सरकारको प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले जानकारी दिइन्। टिकटकबाट सामाजिक सद्भाव विगार्ने काम गरेकाले त्यसलाई बन्द गर्ने निर्णय गरिएको हो। गत साता सरकारले टिकटकका प्रतिनिधिहरुसँग…
साझा लेख