जलवायु परिवर्तनमा अन्तर्राष्ट्रिय अदालतको ऐतिहासिक फैसला जलवायु परिवर्तनको विषयमा संयुक्त राष्ट्र सङ्घीय अदालतले महत्त्वपूर्ण निर्णय गरेको छ। अहिले जीवाश्म इन्धनका कारण वातावरणमा समस्या पर्दै गएपछि एक देशले अर्को देशलाई आफ्नो देशमा असर गर्ने काम गरेमा मुद्दा लगाउन सक्ने निर्णय गरेको छ। साझा लेख 2025-07-24
गाजास्थित एक विद्यालयमा इजरायली आक्रमण, कम्तीमा एक सय प्यालेस्टिनीको मृत्यु इजरायलले उत्तरी गाजा पट्टीको एक विद्यालयमा बम बारी गर्दा कम्तीमा १०० प्यालेस्टिनीको मृत्यु भएको छ । घटनामा परी दर्जनौं घाइते भएको प्यालेस्टिनी स्वास्थ्य स्रोतले शनिबार जनाएको छ । साझा लेख 2023-11-18
बस र ट्रक ठोक्किँदा २२ जनाको मृत्यु जिम्बाब्वेको दोस्रो ठूलो शहर बुलावायो नजिकै मङ्गलबार राति एउटा मिनीबस ट्रकसँग ठोक्किँदा २२ जनाको मृत्यु छ ।बुलावायो–बीटब्रिज रोडमा “बोर्डमा २१ यात्रु बोकेको टोयोटा क्वान्टम गाडी“ र “यात्रु सहितको ट्रक“ ठोक्किदा अन्य दुई जना घाइते भएका थिए । साझा लेख 2023-11-15
इजरायल युद्धमा ९ जना नेपाली घाइते प्यालेस्टाइन लडाकु समूह हमासको आक्रमणमा परी इजरायलमा ९ जना नेपाली घाइते भएका छन्। घाइते हुनेमा नेपाली विद्यार्थीहरू रहेको तेल अविवस्थित नेपाली दूतावासले जानकारी दिएको छ। साझा लेख 2023-10-07
हुथी विद्रोहीको आक्रमणमा परी यमनमा १० सैनिकको मृत्यु एजेन्सी – इरान समर्थित हुथी विद्रोहीले आइतबार ‘अकस्मात’ गरेको आक्रमणमा यमनी १० सैनिकको मृत्यु भएको छ । यमनमा सरकार र विद्रोही हुथी समूहबचि भएको युद्धविरामपछि एक वर्षभन्दा बढी समयको सापेक्षिक शान्तिपछि आइतबार ‘आश्चर्यजनकरूपमा आक्रमण’ गरेको सैनिक स्रोतले जनाएको छ । साझा लेख 2023-08-27
पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई ३ वर्षको जेल सजाय पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानको कठिनाइ बढेको छ । इमरान खानलाई जिल्ला सत्र अदालतले तोशाखाना मुद्दामा दोषी ठहर गरेपछि उनको कठिनाई बढेको हो । साझा लेख 2023-08-05
जापानमा यौन अपराधको कानुनमा परिवर्तन: बलात्कारको परिभाषा र सहमतिको उमेरमा नयाँ कानुन पारित जापानको संसद्को माथिल्लो सदनले शुक्रबार नयाँ कानुन पारित गरेको हो । यसमा कुनै कारणले पीडितले आफ्नो असहमति दर्ता गर्न नसकेका ८ वटा अवस्था समेटिएको छ । साझा लेख 2023-06-17
विश्वको जनसंख्या ८ अर्ब पुग्यो, १२ वर्षमा एक अर्ब मानिस थपिए संयुक्त राष्ट्रसंघको प्रक्षेपणअनुसार जन्मदर सुस्त हुनअघि नै विश्वको जनसंख्या आठ ८ अर्ब पुगेको हो। स्वास्थ्य क्षेत्रमा भएको विकासले मानव आयु लम्बिएको छ। साझा लेख 2023-05-31
चीनमा कोरोनाका कारण एक महिनामै करिब ६० हजारको मृत्यु गत डिसेम्बर ८ देखि जनवरी १२ तारिखसम्म कोरोनाका कारण ५९ हजार ९३८ जनाको अस्पतालमा मृत्यु भएको हो। साझा लेख 2023-05-31
जापानमा महँगी १० प्रतिशत बढ्यो डिसेम्बरमा थोक मूल्यमा आधारित मुद्रास्फीति १० दशमलव २ प्रतिशतले बढेको छ । साझा लेख 2023-05-31
जापानी प्रधानमन्त्री किशिदामाथि बम आक्रमणको प्रयास : एक व्यक्ति पक्राउ जापानका प्रधानमन्त्री फुमिओ किशिदालाई एउटा सार्वजनिक कार्यक्रममा बम आक्रमणको प्रयास भएको छ । उहाँलाई कार्यक्रम स्थलबाट सुरक्षित रूपमा उद्धार गरिएको छ । साझा लेख 2023-05-31